७६ हिमाल भएको खुम्बुले ९ करोड रोयल्टी पाउने



काठमाडौं

पर्वतारोहणको ‘हब’ मानिने खुम्बु पासाङल्हामु गाउँपालिकाले ९ करोड रोयल्टी पाउने भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष पर्वतारोहणबाट ९ करोड रुपैयाँ रोयल्टी पाउने भएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिकामा ७६ वटा हिमाल छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार गाउँपालिकाले सो रकम पाउने भएको हो ।

 

अन्य सम्बन्धित समाचार:  नगरपालिका स्थानीय पाठ्यक्रम निर्माण गर्दै