सङ्खुवासभाको होयङ्ला ओडारमा एसएलआर भेटियो

Prabhu Bank

काठमाडौं

Saftey Pads

सङ्खुवासभामा प्रहरीले हतियार तथा बन्दोबस्तीका सामानहरू फेला परेको छ ।

सङ्खुवासभाको होयङ्लास्थित ओडारबाट प्रहरी र शसस्त्र बलको टोलीले हतियार फेला पारेको हो ।

विगत पाँच दिनदेखि कर्डन एण्ड सर्च अपरेशन सञ्चालन गर्दै आएको टोलीले एसएलआर भेटाएको हो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार ओडारमा लुकाएर राखिएको अवस्थामा एक थान एसएलआर सहित बन्दोबस्तीको सामानहरू फेला पारेको हो ।

अन्य सम्बन्धित समाचार:  असई विकको हत्याबारे छानबिन गर्न सिआइबीको टोली धनगढीमा
Maruti Cement