बोल्ड ‘जलपरी’ का १० तस्बिर

Prabhu Bank

दिपाशा बीसी नेपालका चल्तीका मोडलहरू मध्येको नाम हो। दर्जनौँ म्युजिक भिडियोहरूमा देखिएकी यी सुन्दरी कर्णाली प्रदेशको सुर्खेतमा जन्मिएकी हुन। देश तथा विदेशका स्टेज कार्यक्रमहरूमा उनको नृत्य प्रस्तुतीले दर्शकको मन जितेको छ। भर्खरै मात्र बेलायतका विभिन्न शहरमा आफ्नो प्रस्तुती दिएर फर्किएकी दिपाशालाई तीज गीतका भिडियोहरूको छाँयाङकनमा जान भ्याइनभ्याई छ। प्रायः स्टेजमा टिपिकल गुन्यू चोलीमा देखिने दिपाशाको फेसबुक पेजमा भने हट फोटोहरू पोस्ट गरिएका छन्। आज हामीले आफूलाई जलपरी भन्न रुचाउने सुन्दरी दिपाशाका १० तस्बिर यहाँ प्रस्तुत गरेका छौँ।

Saftey Pads
तस्बिरहरू दिपाशाको फेसबुकबाट लिइएका हुन। 
Maruti Cement