‘मोस्ट वान्टेड’ नसिम खान पक्राउ

Prabhu Bank

काठमाण्डौ । आठ जनाको हत्या गरी फरार भएका कपिलवस्तुका मोस्ट वान्टेड नसिम खान पक्राउ गरेका छन्।

Saftey Pads

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले खानलाई पक्राउ गरेको एसपी दीपक रेग्मीले बताए।
२०७४ फागुन ३ मा अपहरणपछि मोहम्मद रहमानको अपहरणपछि हत्या गरेको आरोप उनीमाथि छ।

पछिल्लो १२ वर्षयता उनले सात जनाको हत्या गरेको पुष्टि भएको सिआइबीले जनाएको छ।

उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हत्या, अपहरण र डकैतीका एक दर्जन मुद्दा दर्ता छन्। भूमिगत रूपमा बसेर उनले चन्दा असुली गर्दै आएका थिए।

अन्य सम्बन्धित समाचार:  गैंडाको खागसहित चुच्चेपाटीबाट शिक्षक पक्राउ
Maruti Cement