हाम्रो पार्टीको चेतावनीः विषादीयुक्त तरकारीका गाडी नाकामै जलाइन्छ

Prabhu Bank

काठमाण्डौ । ‘हाम्रो पार्टी नेपाल’ले विषादीयुक्त भारतीय तरकारीका गाडी सीमा नाकामै जलाइदिने चेतावनी दिएको छ।

Saftey Pads

शनिवार राजधानीको संवाद चौतारीमा पत्रकार सम्मेलन गरी पार्टीले नीति कार्यक्रम तथा सरकारसँगको मागपत्र सार्वजनिक गरेको हो ।

कार्यक्रममा हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहोरा ब्रम्हाण्डले विषादीयुक्त भारतीय गाडी चेकजाँच नगरी नेपाल भित्राउने काम बन्द नगरे नाकामै गाडी जलाउने बताए।

सो पार्टीले सार्वजनिक गरको नीति तथा कार्यक्रममा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय निर्वाचन प्रणाली सहित हिन्दु राज्यको पक्षमा उक्त पार्टीले आपूmलाई उभ्याएको छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकी निर्वाचन : चार करोडले गरे अग्रिम मतदान
Maruti Cement