आज पनि भारी वर्षा हुन्छः मौसम पूर्वानुमान महाशाखा

Prabhu Bank

काठमाडौं । सोमबार (आज) पनि देशका अधिकांश भूभागहरूमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Saftey Pads

सोमबार राति अधिकांश भागमा बदली रहनेछ भने धेरै भूभागहरूमा वर्षाको सम्भावना छ । राति पनि केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै मङ्गलबार दिउँसो मुलुकका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली हुने तथा केही स्थानमा वर्षा हुने छ । मङ्गलबार राति देशका धेरै भूभागमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने महाशाखाको अनुमान छ ।

अन्य सम्बन्धित समाचार:  नेकपाका प्रवक्ता श्रेष्ठले भने, प्रधानमन्त्री ओलीको गोयलसितको भेट कूटनीतिक मर्यादाविपरीत
Maruti Cement