युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

Prabhu Bank

काठमाण्डौ । ईलाममा युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Saftey Pads

स्थानीय एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका ६ का ३१ बर्षीय भुपेन्द्र खतिवडालाई इलाम प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका खतिवडालाई इलाम जिल्ला अदालतबाट म्याद थप थरी अनुशन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  ऐतिहासिक अमरगढी किल्लाभित्र कोतघर निर्माण
Maruti Cement