विप्लवका दुई कार्यकर्ता डडेल्धुराबाट पक्राउ

Prabhu Bank

काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता डडेल्धुराबाट पक्राउ परेका छन्।

Saftey Pads

देशभर विप्लव समूहले गतिविधि बढाइरहेका बेला डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराइलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सोमबार बिहान इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयको टोलीले उनीहरुलाई गाँउबाटै पक्राउ गरेके हो ।

पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागि सोमबारै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक पाण्डेयले बताए।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङ: फुङफुङे झरनामा बढ्दैछ आन्तरिक पर्यटकको चहलपहल
Maruti Cement