भैँसेपाटी हिरासतबाट ३ जना थुनुवा फरार

Prabhu Bank

काठमाण्डौ । महानगरीय प्रहरी प्रभागं भैँसेपाटीको हिरासतबाट ३ जना थुनुवा फरार भएका छन् । उनीहरु गएराति रेलिङ काटेर शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना प्रहरी हिरासतबाट भागेका हुन्।

Saftey Pads

ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले जावलाखेल प्रहरीमा राख्न ठाउँ नपुग भएपछि उनीहरु लाई भैँसेपाटीको हिरासतमा राखिएको र राती नै रेलिङ काटेर भागेको बताए।

दुई जना डाँका मुद्दाका र एक जना लागूऔषध मुद्दाका अभियुक्त फरार भएका हुन् । अहिले राजधानीमा ठूलो मात्रामा प्रहरी परिचालन गरि उनीहरूको खोजी भैरहेको छ।

अन्य सम्बन्धित समाचार:  शुक्रबारदेखि बडादसैँ समापन हुँदै
Maruti Cement