प्रधानमन्त्री ओलीले लिए राष्ट्रिय परिचयपत्र

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिचयपत्र पाएका छन् ।

Saftey Pads

प्रधानमन्त्री ओलीलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको हो ।

केपी ओलीको पुरा नाम खड्गप्रसाद ओली हो ।

अन्य सम्बन्धित समाचार:  बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल ‘थिम कन्ट्री’
Maruti Cement