ओखलढुङ्गामा बस दुर्घटना, चालकसहित ३ को मृत्यु

Prabhu Bank

काठमाडौं । ओखलढुङ्गाको मानेभञ्याङमा बस दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ ।

Saftey Pads

काँकडभित्ताबाट सोलुखुम्बु सदरमुकाम सल्लेरीका लागि छुटेको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बुधबार बिहान भएको दुर्घटनामा १४ जना यात्रुहरू घाइते भएका छन् ।

थप जानकारी प्राप्त हुन बाँकी…

अन्य सम्बन्धित समाचार:  सरकारविरुद्ध भ्रमपूर्ण प्रचार: प्रधानमन्त्री ओली
Maruti Cement