विप्लव कार्यकर्ता सुर्खेतमा पक्राउ

Prabhu Bank

काठमाण्डौ । सुर्खेतमा विप्लव नेतृत्वको नेकपाको युवा संगठनका नेता पक्राउ परेका छन्।

Saftey Pads

मंगलबार राति र वीरेन्द्रनगर–११ स्थित पिपिराचोकबाट युथ फोर्स सुर्खेतका इञ्चार्ज शिखर परियार पहाडी ‘हिमशिखर’ लाई प्रहरीले नियन्त्रणमा लिइएकोे हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार उनी भेरी–कर्णाली ब्युरो सदस्य समेत रहेका थिए। उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग
Maruti Cement