नेविसंघले विषादी परीक्षण मेशिन किन्न सरकारलाई सहयोग गर्ने

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विषादी परीक्षण गर्ने प्रयोगशाला निर्माणको लागि सरकारलाई सहयोग गर्ने भएको छ।

Saftey Pads

सरकारलाई सहयोग गर्ने भन्दै नेविसंघले प्रतिव्यक्ति एक रुपैयाँ संकलन सुरु गरेको हो।

सरकारले भारतीय फिल्म अवार्ड (आईफा) को डेढ अर्व छुट्याउन सक्ने तर विषादी परीक्षणको लागि एक रुपैयाँपनि छुट्याउन नसकेको नेविसंघको आरोप छ ।

अन्य सम्बन्धित समाचार:  प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्ता सम्पर्कमा आएनन्: सुनुवाइ प्रक्रिया लम्बियो
Maruti Cement