निवृत्त कर्मचारीको सुविधा कटौती नगर्न काङ्ग्रेसको माग

Prabhu Bank

काठमाडौं । नेपाली काङ्ग्रेसले सेवा निवृत्त कर्मचारीको सुविधा कटौती नगर्न माग गरेको छ।

Saftey Pads

संसदीय दलको विज्ञप्ति मार्फत प्रमुख सचेतक बालकृष्ण खाँणले सेवानिवृत्त कर्मचारीहरूलाई चाडपर्व खर्चका लागि एक महिनाको तलब बराबरको रकम दिइँदै आएकोमा सो रकम कटौती नगर्न माग गरेका हुन्।

लामो समयसम्म राष्ट्रसेवकको रुपमा राष्ट्रलाई सेवा पुर्याएका निजामती कर्मचारीको खर्च कटौती नगर्न सरकारलाई आग्रह गरिएको छ।

अन्य सम्बन्धित समाचार:  नेकपाका प्रवक्ता श्रेष्ठले भने, प्रधानमन्त्री ओलीको गोयलसितको भेट कूटनीतिक मर्यादाविपरीत
Maruti Cement