इटहरी उपमहानगरपालिकाको प्रस्थान गेट जलमग्न, सेवाग्राही मर्कामा

Prabhu Bank

काठमाडौंविगत केही दिनयतादेखि परेको अविरल वर्षाका कारण इटहरी उपमहानगरपालिका कार्यालय वरिपरिको वातावरण जलमग्न बनेको छ ।

Saftey Pads

कार्यालय वरिपरि तथा प्रस्थान गेटमा पानी जमेपछि सेवाग्राहीको जनजीवन कष्टकर बनेको सूचना प्रविधि अधिकृत ओसन कुमार चौधरीले नेपाली पत्रिकालाई बताए ।

वरिपरिको ढलको उचित व्यवस्थापन नहुँदा यो समस्या आइपरेको अधिकृत चौधरीले बताए ।

 

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले 'रअ'को प्रमुखलाई भेट्नु आपत्तिजनक: नागरिक अगुवा
Maruti Cement