२३ मन्त्रालयको प्रगति विवरण बुझ्दै प्रधानमन्त्री

Prabhu Bank

काठमाडौंप्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समीक्षा बैठक सुरु भएको छ ।

Saftey Pads

बैठकमा २३ मन्त्रालयले प्रगति विवरण पेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सरकारको अघिल्लो वर्षको नीति तथा कार्यक्रमसँग जोडेर मन्त्रालयको प्रगति कति भयो भन्ने निष्कर्षमा पुग्न प्रधानमन्त्री कार्यालयले मन्त्री तथा सचिवहरूलाई राखेर प्रगति समीक्षा बैठक राखेको हो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत प्रगति विवरण बुझिरहेका छन् । प्रगति विवरणपछि प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिवहरूलाई आवश्यक निर्देशन दिनेछन् ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने
Maruti Cement