नेपाली चेलीले उचालिन् ‘मिस टिन भारत’को उपाधि

Prabhu Bank

काठमाडौं । भारतीय सौन्दर्य प्रतियोगिता ‘मिस टिन भारत’को उपाधि नेपाल भित्रिएको छ ।

Saftey Pads

झापा मेचीनगर नगरपालिका–५ की १७ वर्षीया निकिता थापाले प्रतियोगितामा भारतका ३० प्रान्तका सहभागीहरुलाई उछिन्दै उपाधि जितेकी हुन् ।

गत २० आषाढमा भारतको राजधानी दिल्लीमा सम्पन्न कार्यक्रममा थापाले उपाधि उचालेकी हुन् । निकिताले ‘मिस टिन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छिन् ।

त्यस्तै उनले चार म्युजिक भिडियो र एक सर्ट मुभीमा काम गर्ने मौका पाएकी छिन् ।

अन्य सम्बन्धित समाचार:  अफगानिस्तानमा आत्मघाती आक्रमणमा १८ को मृत्यु
Maruti Cement