विपी प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियार घुससहित पक्राउ

Prabhu Bank

काठमाडौं । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार घुससहित रङ्गेहात पक्राउ परेका छन् ।

Saftey Pads

उनलाई अख्तियारको टोलीले ८ लाख घुसहित रङ्गेहात पक्राउ गरेको हो ।

रौनियारलाई अख्तियारको टोलीले नियन्त्रणमा लिइसकेको छ ।

उनीमाथि छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्ता सम्पर्कमा आएनन्: सुनुवाइ प्रक्रिया लम्बियो
Maruti Cement