विप्लव समूहको सोलुखुम्बु सेक्रेटरी पक्राउ

Prabhu Bank

काठमाडौं । प्रतिबन्धित पार्टी विप्लवको सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का चितवनमा पक्राउ परेकी छिन् ।

Saftey Pads

उनी त्यहाँ लुकेर बसेको भन्ने सूचनाको आधारमा नियन्त्रण लिइएको प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए ।

केही सयम अगाडि पत्रकार सम्मलेन नै गरेर प्रहरीले खड्का जिल्लाको सेक्रेटरी रहेको बताएको थियो ।

अन्य सम्बन्धित समाचार:  कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि (तालिका सहित)
Maruti Cement