अछाममा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

Prabhu Bank

अछाम । अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

Saftey Pads

कमलबजार नगरपालिका ५ स्थित मध्यपहाडी लोकमार्गमा ना ६ ख ४४५२ नम्बरको ट्रकको ठक्करबाट ४ वर्षीया बालिका अस्मिता भण्डारीको मृत्यु भएको हो ।

मधुबन नगरपालिका–४ बर्दिया घरभएका चालक तिलक शर्मा र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल अछाम पठाएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु
Maruti Cement