सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ३२ ढोका खोलिए

Prabhu Bank

काठमाण्डौ । गएरातीबाट कोशी नदीमा पानीको वहाव वृद्धि हुने क्रम बढे पछि सप्तकोशी ब्यारेजका ३२ ढोका खोलिएका छन्।

Saftey Pads

पूर्वि पहाडी भेगमा लगातार पानी परिरहँदा शुक्रबार विहानै बाट नदीको वहाव वृद्धि हुने क्रममा रहेकोले अहिले सम्ममा कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका हुन् ।

नदीमा पानीको वहाव साँझ सम्ममा अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

अन्य सम्बन्धित समाचार:  स्याङ्जा: हत्या अभियोगमा चार जना पक्राउ
Maruti Cement