वर्षाका कारण आन्तरिक हवाइ उडान अवरुद्ध

Prabhu Bank

काठमाडौं । अविरल वर्षाका कारण आन्तरिक उडान अवरुद्ध भएका छन्।

Saftey Pads

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान तर्फका पहाडी जिल्लाका सबैजसो उडान अवरुद्ध भएको हो।

पडाडी जिल्लाका लुक्ला, भोजपुर, तुम्लिङटार, फाप्लु, लामिडाँडा र तराईका भद्रपुर र जनकपुर विमानस्थलको उडान अवरुद्ध भएको एयरपोर्ट प्रहरीका एसएसपी सन्दीप भण्डारीले बताए ।

भण्डारीले भैरहवा, पोखरा र विराटनगर विमानस्थल सञ्चालनमा रहेको जानकारी दिए । विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु
Maruti Cement