ललितपुरमा पहिरो, घर पुरिँदा बालकको मृत्यु

Prabhu Bank

काठमाडौं । पहिरोले पुरेर ललितपुरको दक्षिणी भेगमा एक बालकको ज्यान गएको छ।

Saftey Pads

लगातारको वर्षापछि बागमती गाउँपालिका २ बगुवामा पहिरोले घर पुरिँदा ११ वर्षीय बालक सरोज जिम्बाको मृत्यु भएको हो।

पञ्चलाल जिम्बाको घरमाथिबाट पहिरो आई घर पुरिँएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  र्‍यापर भीटेनलाई कारबाही गर्न प्रहरी हेडक्वार्टरको निर्देशन
Maruti Cement