बाढी पहिराे पीडितकाे उद्धारमा लाग्न नेकपाको निर्देशन

Prabhu Bank

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनहरूलाई बाढी पीडितको उद्धार र राहतमा लाग्न निर्देशन दिएको छ।

Saftey Pads

पीडितहरूको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेकै जनाउँदै पार्टी संगठनलाई पनि उद्धारमा सक्रियतापूर्वक जुट्न निर्देशन दिइएको हो।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले विज्ञप्ति मार्फत अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षति प्रति दुःख व्यक्त गरेका छन्।

बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।

अन्य सम्बन्धित समाचार:  सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० जनाको मृत्यु
Maruti Cement