२० अर्ब कर सुटुक्क छुट

Prabhu Bank

काठमाडौं । सरकारले माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनालाई संस्थागत कर छुट दिने भएको छ ।

Saftey Pads

मन्त्रिपरिषद् बैठकको निर्णयबाट दक्षिण कोरियाली प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको जलविद्युत आयोजनालाई कर छुट दिइएको हो ।

सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं सरकार प्रवक्ता गोकुल बाँस्कोटाले हरेक साता सार्वजनिक गर्ने मन्त्रिपरिषद् निर्णयमा यो विषय उल्लेख गरेका छैनन् ।

यसको अर्थ सरकारले कर छुटको विषय सार्वजनिक गर्न नचाहेको स्पष्ट छ भनेर आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।

मन्त्रिपरिषद्को निर्णयबाट २० अर्ब राजस्व नोक्सान भएको छ ।

यति ठूलो परिमाणमा कर छुट दिएको सम्भवतः पहिलोपटक हो ।

अन्य सम्बन्धित समाचार:  भारतीय गुप्तचरसितको भेटले प्रधानमन्त्रीबाट राष्ट्रिय सुरक्षामा खतरा : गगन थापा
Maruti Cement