आगलागीमा परी कुवेतमा तीन जना नेपालीको मृत्यु

Prabhu Bank

काठमाण्डौ । कुवेतको एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएकोे छ। आगलागीमा सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कमी र गौरी दर्जीको मृत्यु भएको हो।

Saftey Pads

प्रहरी रिपोर्ट संकलनपछि पासपोर्ट ल्याउने र त्यसपछि मात्र घटनाबारे पूर्ण विवरण आउने कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले जानकारी दिए।

मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ। मृत्यु हुने कम्पनीका कामदार हुन् या घरेलु कामदार भन्ने खुल्न सकेको छैन्।

Maruti Cement