मोडल रोजन सुन्दासको “आधा मुटु” (भिडियो सहित)

Prabhu Bank

काठमाडौँ । मोडल रोजन सुन्दासको अभिनयमा “आधा मुटु” बजारमा आएको छ । पछिल्लो समय केही म्युजिक भिडियोमा देखिएका सुन्दासको अभिनयमा अर्को म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

Saftey Pads

गायक सन्तोष लामाको आवाजमा रहेको यस गीतमा देबेन्द्र पुवारेको शब्द तथा बीबी अनुरागीको सङ्गीत रहेको छ ।

हाङ चेमजोङको निर्देशन रहेको म्युजिक भिडियोको छायाङ्कन दीपक पौडेलले गरेका छन् । सम्पादन भने रमेश थापाको रहेको छ । भिडियोमा मोडल सुन्दास सँगै इन्दु बसिलको अभिनय देख्न सकिन्छ ।

Maruti Cement