प्रतिनिधिसभाको बैठक स्थगित

Prabhu Bank

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

Saftey Pads

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो।

देशका विभिन्न भागमा आएको बाढी पहिरो र डुबानबाट भएको जनधनको क्षति लगायतको प्राकृतिक विपत्तिमा परी मृत्यु हुनेहरुका परिवारमा सान्त्वना लगायतका अन्य आवश्यक सहयोग र्पुयाउन, बेपत्ता परिवारको खोजी उद्धार र राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्न प्रतिनिधिसभामा सदस्यहरुलाई आफ्नो क्षेत्र र जिल्लाहरुमा जान समय दिनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो।

अर्को बैठक साउन ८ गते बस्ने छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन
Maruti Cement