सभामुखले फट्याइँ गरेः देउवा

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरामाथि आरोप लगाएका छन् ।

Saftey Pads

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रतिक्रिया दिँदै सभापति देउवाले सभामुख महराले फट्याइँ गरेको आरोप लगाएका हुन् ।

कांग्रेसले बाढी–पहिरो पीडितका लागि उद्धार र राहतबारे छलफल गर्नुपर्ने प्रस्ताव गरेपनि बैठक स्थगित गरेर सभामुखले फट्याइँ गरेको सभापति देउवाको आरोप छ ।

अन्य सम्बन्धित समाचार:  भारतीय गुप्तचरसितको भेटले प्रधानमन्त्रीबाट राष्ट्रिय सुरक्षामा खतरा : गगन थापा
Maruti Cement