टोले गुण्डा भनेर चिनिने राजेन्द्र लामा पक्राउ

Prabhu Bank

काठमाडौं । टोले गुण्डा ‘निमा’ भनेर चिनिने राजेन्द्र लामा पक्राउ परेका छन्।

Saftey Pads

व्यवसायीलाई धम्काएर पैसा उठाउने गरेको आरोपमा मंगलबार बिहान उनलाई काठमाडौंको कोटेश्वरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

उनी यसअघि पनि ज्यान मार्ने उद्योगमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

लामाले नयाँ बानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रकाका व्यापारीसंग पैसा माग्ने नदिए मारिदिने धम्कि दिँदै आएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्युठान: भतिजाले बाँदर धपाउन हानेको गोली लागेर काकाको ज्यान गयो
Maruti Cement