मङ्गलबार राति अबेरसम्म बैँक खुला राख्न सरकारको निर्देशन

Prabhu Bank

काठमाण्डौ । सरकारले असार मसान्त अर्थात् मङ्गलबार राति अबेरसम्म बैङ्कका काउन्टर खुला राख्न निर्देशन दिएको छ। ‍

Saftey Pads

सोमबार राष्ट्र बैङ्कको नाममा पत्र लेख्दै राजश्व सङ्कलन हुने र भुक्तानी दिने बैङ्कका काउन्टर राति अबेरसम्म खोल्न निर्देशन दिइएको हो।

असारे विकासको लागि दैनिक ७८ अर्ब रुपैयाँसम्म निकासी भैरहेको अवस्थामा सरकारले मसान्तको दिन रातिसम्म बैङ्कका काउन्टर खुला राख्न निर्देशन दिएको छ ।

त्यस्तै, राजश्व सङ्कलन पनि लक्ष्य अनुसार नभएकोले राजश्व केही बढ्ने आसमा सरकारले रातिसम्म काउन्टर खुला राख्न निर्देशन दिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  खुट्टा छिनालेको आरोपमा ३३ पक्राउ
Maruti Cement