बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ७८ पुग्यो, ३२ अझै बेपत्ता

Prabhu Bank

काठमाडौं । अविरल वर्षाका कारण मुलुकभर ७८ जनाको मृत्यु भएको छ।

Saftey Pads

गृह मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म विभिन्न जिल्लामा ७८ जनाको मृत्यु भइसकेको छ भने ३२ जना बेपत्ता भएका छन्।

काठमाडौं, ललितपुर, भक्तपुर, भोजपुर, खोटाङ, बारा, पर्सा, रौतहट, महोत्तरी, काभ्रे, रामेछाप, डोल्पा, पाल्पालगायतका जिल्लामा मानवीय क्षति पुगेको छ ।

अन्य सम्बन्धित समाचार:  म्याग्दीमा जीप दुर्घटना: एक जनाको मृत्यु, एघार जना घाइते
Maruti Cement