जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

Prabhu Bank

काठमाण्डौ । उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

Saftey Pads

कटारी नगरपालिकामा डेरा गरी बस्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका ४ बस्ने २४ वर्षीय ईन्द्र बहादुर तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

जबरजस्ती करणी गरेको भन्ने खवर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले ईन्द्र बहादुरलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु
Maruti Cement