पोखरीमा डुबेर भोजपुरमा दुईको मृत्यु

Prabhu Bank

काठमाण्डौ । पोखरीमा डुबेर भोजपुरमा दुई जनाको मृत्यु भएको छ।

Saftey Pads

आमचोक गाउँपालिका– २मा रहेको पोखरीमा मंगलबार बेलुका आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र २० वर्षीय गेल्बु शेर्पाको पौडी खेल्ने क्रममा डुब्दा मृत्यु भएको हो।

उनीहरुलाई पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

अन्य सम्बन्धित समाचार:  मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु
Maruti Cement