ट्रम्पले अमेरिकामा कम्युनिष्टहरुलाई देश छाड्न भनेपछि…

खरो स्वभावका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पप्रति अमेरिकी जनता र मिडिया अनुदार भए पनि उनले निरन्तर आफ्ना कडा अडानहरु दोहोर्याईरहेका छन्।
ट्रम्पको पछिल्लो ट्विटमा समाजवादी तथा कम्युनिष्टहरु प्रति कडा रोष प्रकट गरेका छन्। हेरौँ उनको ट्विट जस्ताको तस्तै:
Prabhu Bank

We will never be a Socialist or Communist Country. IF YOU ARE NOT HAPPY HERE, YOU CAN LEAVE! It is your choice, and your choice alone. This is about love for America. Certain people HATE our Country….

Saftey Pads

“हामी कहिल्यैपनि समाजवादी तथा कम्युनिष्ट देश हुने छैनौँ। यदि तिमी तिमी यहाँ खुशी छैनौ भने तिमी देश छोडेर जान सक्छौ। यो तिम्रो छनोट हो र केवल तिम्रो छनोट। यो मेरो अमेरिकाप्रतिको प्रेम हो। केहि मान्छेहरु हाम्रो अमेरिकालाई घृणा गर्दछन्।”

ट्रम्पको यो ट्विटपछि नेपाल लगायत अन्य देशबाट अमेरिका आएका कम्युनिष्ट समर्थकहरु बिच खैलाबैला मच्चिएको छ। कम्युनिष्टको आवरणमा अमेरिकामा राजनीति गर्नु वाञ्छनीय देखिदैन। ट्र्म्पको यो ट्विटपछि सामाजिक संजालमा कडा टिप्पणीहरु गरिएका छन्।
अन्य सम्बन्धित समाचार:  भारतसँग बेका सम्झाैतापछि अमेरिकाले भन्याे- चीनविरुद्ध भारतको साथमा छाैं
Maruti Cement