जेएनयुका सुरक्षागार्डले ड्युटीमै पढेर पास गरे विश्वविद्यालयको परीक्षा

Prabhu Bank

काठमाडौं। भारतको राजस्थान घर भएका कमजल मीणाले अहिले समाजिक सञ्जाल तताई रहेका छन । जवाहरलाल नेहरु विश्वविद्यालयमा सुरक्षा गार्डको काम गर्ने ३४ बर्षिय मीणाले बिए रशियनमा भर्ना हुनको लागि विश्व विद्यालउको प्रवेश परीक्षा पास गरेको खवर अहिले समाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

Saftey Pads

उनको मेहनतलाई विश्वविद्यालयका अधिकारीले फरक पनि किसिमको क्षमता बोकेको घटना भएको भन्दै सम्भव भएसम्म उनको सहयोग गर्नेबताई रहेका छन। उनले राजस्थान युनिभर्सिटीबाट राजनीतिक विज्ञान, इतिहास र हिन्दीमा ग्रयाजुएशन गरेको समाचार हरुमा जनाइएको छ।

जागिरको खोजीमा सन् २०१४ मा दिल्ली आएका उनले पाँच वर्षदेखी उक्त ठाँउमा सुरक्षा गार्डको काम गर्दे आएका थिए । उनको मासिक १५ हजार रहेको थियो । एजेन्सी

अन्य सम्बन्धित समाचार:  अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा कोभिड–१९ खोप पत्ता लागेमा अरुसँग सहकार्य गर्ने प्रतिबद्धता
Maruti Cement