सिद्धार्थ राजमार्गमा राखिएको ५ ओटा बुद्ध मूर्तिमा आगजनी

Prabhu Bank

काठमाडौं । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखिएको बुद्ध मूर्ति तोडफोड भएको छ ।

Saftey Pads

सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्ध मूर्तिहरु तोडफोड भएको नगरप्रमुख बासुदेव घिमिरेले नेपाली पत्रिकालाई बताए ।

अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको नगर प्रमुख घिमिरेले बताए ।

लुम्बिनीको झल्को दिने भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मूर्ति स्थापना गरेको थियो ।

 

अन्य सम्बन्धित समाचार:  उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
Maruti Cement