५ श्रीलङ्कन नागरिक निष्कासित

Prabhu Bank

काठमाडौं । सरकारले गैरकानुनी रुपमा बसिरहेका ५ जना श्रीलङ्कन नागरिकलाई निष्कासनको निर्णय गरेको छ ।

Saftey Pads

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मलेनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उनीहरूलाई निष्कासनको व्यवस्था मिलाइएको बताएका हुन् ।

बाँस्कोटाका अनुसार पाँच श्रीलङ्कन नागरिकलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिजा शुल्क मिनाहा गरेर निष्कासित छ ।

अन्य सम्बन्धित समाचार:  दोस्रो एक दिवसीय: अष्ट्रेलियाले दियो भारतलाई ३९० रनको विजय लक्ष्य
Maruti Cement