नेपाल विद्यार्थी संघद्वारा आन्दोलनको घोषणा

Prabhu Bank

काठमाडौं । काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले ५ दिने आन्दोलनको घोषणा गरेको छ।

Saftey Pads

निजी कलेजले लिने चर्को शुल्क विरुद्ध नेविसंघले आन्दोलनको घोषणा गरेको हो।

आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेविसंघका नेताहरुले निजी कलेज र शैक्षिक संस्थाहरुमा देखिएको शैक्षिक शुल्क बृद्धि विरुद्ध एकजुट हुन आग्रह गरे ।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
Maruti Cement