भाइको कुटाइबाट सोलुखुम्बुमा दाइको मृत्यु

Prabhu Bank

काठमाण्डौ । सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको मृत्युभएको छ।

Saftey Pads

थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रकाश राईको ज्यान गएको हो।

घरमा आमासँगै बस्दै आएका दाजुभाइबीच झगडा भएको थियो। झगडा के कारणले भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन । भाइ किरणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

अन्य सम्बन्धित समाचार:  विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
Maruti Cement