दुई किलो सुनसहित थानकोटबाट एकजना पक्राउ

Prabhu Bank

काठमाण्डौ । काठमाडौंको चन्द्रगिरी नगरपालिका–२ नागढुङ्गाबाट दुई किलो सुनसहित एकजना पक्राउ परेका छन्।

Saftey Pads

हरीले रसुवा गोसाईकुण्ड गाउँपालिका–५ स्याप्रुवेशी घर भएका १७ वर्षीय मिन बहादुर तामाङलाई २ किलो सुन सहित पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङले कालो टेपले बेरी रुमालले कम्मरमा बाँधी लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  सेनाद्वारा कङ्गो घटनाबारे छानबिन शुरु
Maruti Cement