नेकपा सचिवालय बैठकः ७७ जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंगो लाग्यो

Prabhu Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ।

Saftey Pads

नेकपा सचिवालयको आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो ।

यसैबीच बैठकले ६ वटा महानगरपालिकामा पनि इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ। यसमा पनि सो आधारमा नेतृत्व टुंग्याइएको बताइएको छ।

यसलाई पार्टी कार्यालयले आधिकारिक रुपमा साँझ जानकारी सार्वजनिक गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनले विभाग तथा आयोगहरुको नेतृत्वको टुंगो अर्को बैठकले टुंग्याउने जानकारी दिए। अर्को बैठक मंगलवार दिउँसाे १ बजे धुम्बाराहीमा बस्ने उनले जानकारी दिए। अहिलेसम्म धुम्बाराहीमा सचिवालय बैठक बसेको छैन।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा
Maruti Cement