राष्ट्रिय खेलाडी विक्रम लामा बेलायतमा सम्मानित

Prabhu Bank

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल खेलाडी विक्रम लामा बेलायतमा सम्मानित भएका छन्। बेलायत भ्रमणमा रहेका उनलाई नेपाली दुतावासले सम्मान गरेको हो।

Saftey Pads

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले उनलाई सम्मान गरेको सामाजिक सञ्जाल फेसबुकमा जनाएका छन् । उनले राजदूत सुवेदीलाई भने जर्सी उपहार दिएका थिए ।

खुट्टाको शल्यक्रियापछि फुटबलमा फर्किएका विक्रम नवल गुरुङसँग थप परामर्शका लागि बेलायत गएका हुन् । नवल राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक हुन् ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा कोलकाता ७ विकेटले विजयी
Maruti Cement