कांग्रेसका २३ स्थानीय नेताकार्यकर्तालाई अनुशासनको कारबाही

Prabhu Bank

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहका नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ।

Saftey Pads

गत स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई अनुशासनविपरीत कार्य गरेको भनि २३ जना नेताकार्यकर्तालाइ निष्कासन गरिएको हो।

सोलुखुम्बुमा २०, रौतहटमा २ र दैलेखमा १ जनालाई कारबाही गरिएको छ। कारबाहीमा परेकाहरुको नामावली पार्टी सदस्यको अभिलेखबाट हटाउनका लागि निर्देशन दिइएको छ।

कारबाहीमा परेकाहरुको नामावलीः

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए
Maruti Cement