नेकपाको सचिवालय बैठक साउन ९ गतेसम्मका लागि स्थगित

Prabhu Bank

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक साउन ९ गतेसम्मका लागि स्थगित गरिएको छ।

Saftey Pads

एकता प्रक्रियाको बाँकी काम टुंग्याउन मंगलबार बस्ने भनिएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो।

नेकपाको सचिवालय बैठकले विभागको नेतृत्वको नाम सचिवालयमा पेश गर्ने भनिएको थियो । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विभागलगायत अन्य संगठनको बारेमा छलफल जारी राखेका छन् ।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
Maruti Cement