काठमाडौँ । चर्चित गायिका राधिका हमाल म त भाग्यमानी भन्दै बजारमा आएकी छन्।
नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका जीतको अवसर पारेर गायिका हमाल नयाँ तीजगीत ‘भाग्यमानी’ लिएर बजारमा आएकी हुन्।
आफ्नै लय शब्दमा रहेको यस गीतको म्युजिक भिडियोमा रिना थापा मगरको अभिनय रहेको छ।
शकर बिसीको निर्देशन रहेको म्युजिक भिडियोको छाँयाङकन दुर्गा पौडेलले गरेका छन्। भिडियोको सम्पादन नबिन घर्ती मगरले गरेका हुन्। हमाललाई ‘कोरस’ गायनमा स्मृति शाही र पुष्पा बोहराले साथ दिएका छन्।
भिडियो हेर्नुस