रुसी सैन्य विमानमाथि चेतावनी स्वरुप दक्षिण कोरियाद्वारा आक्रमण

Prabhu Bank

काठमाण्डौ । दक्षिण कोरियालो रुसको सैन्य विमानलाई लक्षति गरी चेतावनी स्वरुप आक्रमण गरेको छ। रुसको सैन्य विमान ए–५० ले वायु सीमा नाघेकाले चेतावनी स्वरुप आक्रमण गरिएका दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ।

Saftey Pads

डोक्डोरताकेशिमा आइल्याण्ड क्षेत्रमा रुसी सैन्य विमानले वायु सीमा उल्लंघन गरेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ। डोक्डोरताकेशिमा आइल्याण्ड दक्षिण कोरिायको स्वामित्वमा छ र त्यसमाथि जापानले पनि दाबी गर्दै आएको छ।
रुसी सैन्य विमानलाई लक्षित गरी ३६० सट प्रहार गरिएको दक्षिण कोरियाले बताएको छ । रुसले भने आफ्नो विमानले वायु सीमा उल्लंघन नगरेको दाबी गरेको छ। रुस र दक्षिण कोरियाबिच यस्तो गतिविधि भएको पहिलो पटक हो। एजेन्सी

अन्य सम्बन्धित समाचार:  टिकटकद्वारा अमेरिकी प्रतिबन्ध रोक्न ट्रम्प प्रशासन विरूद्ध मुद्दा दर्ता
Maruti Cement