हजार जुनीसम्म’को पोस्टर सार्वजनिक

Prabhu Bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हजार जुनीसम्म’को पोस्टर सार्वजनिक गरिएको छ। विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘हजार जुनीसम्म’को पोस्टर सार्वजनिक गरिएको हो।

Saftey Pads

सार्वजनिक पोस्टरहरुमा चलचित्रमा मुख्य पात्रहरु आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, संचिता लुइँटेल, अनुभव रेग्मी, अखिलेश प्रधान देखिएका छन्।

पोस्टर सार्वजनिकसँगै चलचित्रको प्रदर्शन मिति पनि परिवर्तन गरिएको छ। भदौ ६ गते रिलिज हुने भनिएको चलचित्र साउन ३० प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।

चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् ।

अन्य सम्बन्धित समाचार:  लागुपदार्थ सम्बन्धी साेधपूछमा किन राेइन् दीपिका पादुकोण?
Maruti Cement