बिनाप्रतिस्पर्धा पूर्व माओवादीलाई मेलम्चीको बाँकी काम

Prabhu Bank

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामध्ये चर्चित आयोजना मेलम्ची खानेपानी आयोजनाको बाँकी जिम्मेवारी पूर्व माओवादी कार्यकर्तालाई दिइने भएको छ ।

Saftey Pads

मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले बिनाप्रतिस्पर्धा तीन करोड रुपैयाँको हेडवर्क्समध्येको काम श्रेष्ठ कन्स्ट्रक्सनलाई दिएका थिए ।

श्रेष्ठ कन्स्ट्रक्सनले पूर्वमाओवादीका तीन कार्यकर्ता चिरन तामाङ, अभिषेक तामाङ र मोदनाथ भण्डारीलाई उपठेक्का लगाएको आजको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा
Maruti Cement