चीनमा बस दुर्घटना, आठको मृत्यु

Prabhu Bank

काठमाण्डौ । चीनको गुइजाउ प्रान्तमा सडक दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।

Saftey Pads

स्थानीय समय अनुसार बुधबार बिहान ८ वजे भएको बस दुर्घटनामा तीन जना घाइते भएका छन्।

चीनियाँ समाचार एजेन्सी सिन्ह्वाले दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जनाएको छ। दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  भारतका १० वटा सीमा गस्ती क्षेत्रमा चिनियाँ सैनिकको कब्जा
Maruti Cement